Sunday, May 28, 2017

बिहे अगाडी विश्वासिलो मान्छे पाए गर्भ बोक्न तयार छु : श्रुति

चर्चित बलिउड नायिका श्रुति हासनले विवाह भन्दा अगाडि नै आमा बन्न कुनै समस्या नरहेको बताएकी छिन् ।
भारतीय मिडियाका अनुसार हसनले राम्रो केटा पाएँ भने विवाह अगाडि नै आमा बन्न मलाई कुनै समस्या छैन् भन्दै यसमा आपत्ती नरहने बताएकी छिन् ।

एक अन्तरवार्ता व्यक्तिगत जीबनका केही कुराहरु खुलासा गर्दै भनेकी छिन् म म्यूजिक डाईरेक्टर संग निकै क्लोज थिए मलाई लाग्थ्यो उनलाई निकै मन पराउँछु । तर, ब्रेकअपपछि मलाई महशुस भयो यो त आकर्षण मात्र रहेछ ।

यसपछि मेरो कोहि ब्वाईफ्रेन्ड छैन् । ब्यस्तताका कारण ब्वाईफ्रेन्डलाई दिने समय नै छैन् । भन्दै अहिले नै बिहे गर्ने सोँच नभएको बताएकी छिन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment