Sunday, May 28, 2017

अमेरिकालाई ध्वस्त पार्न सीमा क्षेत्रमा रुसले परमाणु बम बिछ्याएको सनसनी पूर्ण खुलासा

एजेन्सी । रुसी सेनाका एक पूर्व कर्नल तथा सेना विशेषज्ञले एक सनसनी पूर्ण खुलासा गरेका छन्।
एक रुसी पत्रिकालाई दिएको अन्तर्वातामा ती सेनाले रुस अमेरिका सीमा क्षेत्रमा आफ्नो देशले जमिन मूनी परमाणु हतियार विछ्याएको दाबी गरेका हुन्।

बिक्तोर बरानेत्ज नाम गरेका ती सेना अधिकारीले विछ्याइएका बलमे युद्धको अवस्थामा विस्फोट भएर अमेरिकाको टटिय इलाकामा ठूलो क्षति पुर्याउने बताएका हुन्।

रुसले रक्षा क्षेत्रमा अमेरिका भन्दा बढी खर्च गर्न नसक्ने भएकाले सेना विस्तार बढाउनका लागि तथा अमेरिकालाई जबाफ दिनका लागि उसको क्षेत्रमा न्यूक्लियर मिसाइल विछ्याएको पनि बिक्तोरले खुलासा गरेका छन् । जुन मिसाइल हावामा विष्फोट हुन सक्नछन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment