Saturday, May 6, 2017

महिलाका यी अंगमा हुन्छ पतिको भविष्य

एजेन्सी–समुन्द्रशास्त्रका अनुसार पति पत्नीको सम्बन्ध तब मात्रै राम्रो बन्न सक्छ जब युवा युवतीले विवाह भन्दा पहिले नै एक अर्काको शुभ लक्षणहरु थाहा पाँउछन् ।

यस्तोमा दाम्पत्य जीवनलाई सफल बनाउने जिम्मेवारी दुवैको हुन्छ तर यो लेखको माध्यमबाट हामी युवतीहरुको केही लक्षण बताउन गइरहेका छौं, जुन वैवाहिक जीवनको लागि शुभ हुँदैन । जो पुरुष यी लक्षणहरु भएकी कन्यासँग विवाह गर्छन् उसको जीवन बर्बाद हुन पनि सक्छ ।

आउनुहोस् थाहा पाइराख्नुहोस महिलाको ती अंगको बारेमा जसमा बस्छ पतिको भविष्य

समुुन्द्रशास्त्र अनुसार जुन स्त्रीको अनुहारमा पुरुषको जस्तै जुँगाको रौं साफ साफ देखिन्छ उक्त स्त्री क्रोधी स्वभावकी हुन्छिन् । उनी कसैको पनि मुखबाट आफ्नो आलोचना सुन्न चाँहदिनन् । कहिलेकाही उनको व्यवहार धेरै नै क्रुर हुन जान्छ । सारा घरको बागडोर आफै सम्हाल्न चाहन्छिन् र पति हुँदाहँुदै घरको मुखिया बनेर बस्छन् ।

बुडी औंला ठूलो र चोर औंला सानो भएका जातक अरुको गुलाम हुन्छन् । त्यसैगरि चोर औंला माझी औंला भन्दा ठूलो छ भने यस्तो जातकका स्त्री गरिब परिवारबाट हुन्छन् तथा जातकलाई त्यसबाट सुख मिल्दैन । चोर औंला माझी औंला भन्दा छोटो छ भने स्त्रीलाई सुख मिल्छ ।

चोर औंला माझी औंला भन्दा धेरै छोटो छ भने यस्ता जातकलाई स्त्रीको सुख कम मिल्छ । साँइली औंला माझी औंला भन्दा छोटो छ भने यस्तो जातकलाई स्त्री सुख कम मिल्छ । कान्छी औंला साँइली औंला भन्दा ठूलो छ भने यस्ता जातकको भाग्य राम्रो हुन्छ ।

जुन स्त्रीको सिउँदो सिधा हुन्छ उनी पतिको लागि धेरै नै शुभ हुन्छिन् । दुई सिँउदो राख्ने खालकी स्त्रीले आफ्नै हातले आफ्नो वैवाहिक जीवन बर्बाद गर्छिन् । उनको सम्बन्धमा लगाव नहुने संकेत हुन्छ ।

जो स्त्री पैताला उठाउँदै हिँड्छिन् उनको जीवन संघर्षले भरिएको हुन्छ । उनको चाल चलनले उनको घर र माइत दुवैको इज्जत बर्बाद हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment