Monday, May 29, 2017

इन्दिरालाई फ्यानले भने : तपाईको फोटोमा पोटेन्सिएल त छ तर… ?

यदि तपाई नेपाल आईडल हेर्ने गर्नुभएको छ भने यो कस्ले भन्ने गरेका छन् भन्ने त थाहा पाईसक्नु भयो होला । यो भनाई हो नेपाल आईडलकि जर्ज इन्दिरा जोशीको । अहिले सबैतिर इन्रिाको यहि भनाई हिट छ । यो उनले नेपाल आईडलमा आएका प्रतिस्पर्धिलाई दिएको प्रतिकृया हो ।



यतिबेला नेपालमा चर्चा छ त केवल नेपाल आईडलको छ । चर्चा त छ तर धेरै चर्चा चाँही बिवादको छ । कारण हो जर्जहरुको प्रतिकृया राम्रो भएन् । धेरैले जर्जलाई नराम्रो भनिरहेका छन् । तर केही संगितकर्मिले भने नेपाल आईडलले राम्रो गरिरहेको र नराम्रो नभएको प्रतिकृया दिएका छन् भने केही संगीतकार र गायक गायिकाले नै यसको बिरोध समेत गरेका छन् । अधिंकाश संगितकर्मिले नेपाल आईडलको खुलेरै बिरोध नगरेपनि असन्तृष्टि भने पक्कै पोखेका छन् ।

यसैबिच नेपाल आईडलकै एक जर्ज गायिका इन्दिरा जोशिले आज फेसबुकमा एउटा फोटो पोष्ट गरिन् । उनको फोटोमा रमाईला कमेन्ट आएका छन् भने केहीले नराम्रा शब्द समेत लेखेका छन् । उनको फोटोलाई धेरैले नेपाल आईडलसंग जोडेर कमेन्ट दिएका छन् ।
यतिबेला उनको उक्त फोटो सामाजिक सञ्जालमा ट्रोल बनाएर भाईरल गरिएको छ । जसमा इन्दिरा एउटा फोटोमा जस्मा जगा्रएर अलिक टाढा उभिएकि छिन् भने अर्कोमा नजिकबाट सेल्फि खिचिएको छ । जुन दुई फोटोलाई क्रम्पेयर गदैं अधिकांशले “पहिलो फोटो चाही ठिकै हो तर दोश्रो फोटोमा सेल्फि लिएको अलिक भएन्, सेल्फि लिन सिकेर फेरी फोटो खिच अनि आउ, नत्र हामी लान सक्दैनौं” सम्मका कमेन्ट आएका छन् । हेरौं उनको तस्विरमा आएका कमेन्टहरु कस्ता कस्ता छन् । हामीले केही कमेन्टलाई स्क्रिन सट गरेका छौं ।

साभार :- khabartime.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment