Sunday, May 7, 2017

२ गिलास पानीले घटाउँछ ४ दिनमै मोटोपन (यस्तो छ तरिका)

मानिसहरु आफ्नो खानपानमा ध्यान दिदैनन् । जसका कारण अहिले आम मानिसहरु मोटोपनका समस्याले हैरान बनेका छन् । धेरैले मोटोपनको समस्या हटाउन अनेकौं उपाए अपनाइरहेका छन् ।

आज हामी तपाईहरुलाई यस्तो एक पेय पदार्थको बारेमा जानकारी दिन गइरहेका छौ जसले मोटोपन हटाउँन सहयोग गर्छ । ८ गिलास पानि, १ चम्चा अदुवाको धुलो, एउटा काँक्रोका टुक्रा, एउटा कागतीको काटेको टुक्रा, १२ ओटा पुदिनाको पात एक ठूलो जगमा सबै सामान राखेर एक रात राख्ने ।



यसरी राख्दा यी सबै सामागनको स्वाद पानिमा आउँछ । यसलाई पिउनुभन्दा अघि कागती, काँक्रो र पुदिनाको पात निकाल्दिनुहोस् । र पिउनुहोस् । यदी एक दिनमा यो रस पिउन सक्नु भएन भने फ्रिजमा राखिदिनुहोस् ।

यसलाई दोस्रो दिन पनि प्रयोग गर्न सकिन्छ । यी सबै चिज हाम्रो स्वास्थ्यका लागि फाइदा जनक छन् । यसले शरीरको भित्र सफा गर्ने मात्रै होइन मोटोपनको समस्या ४ दिनमै घटाउँछ । एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment