Sunday, May 14, 2017

मतदानको समय समाप्त, अब बुथभित्र छिरेकाले मात्रै भोट हाल्न पाउने

काठमाडौं, वैशाख ३१ : स्थानीय तहको निर्वाचनमा मतदानका लागि तोकिएको समयसीमा समय सकिएको छ ।

बिहान ५ बजे देखि साँझ ५ बजेसम्मका लागि निर्वाचन आयोगले मतदानको समय तोकिएको थियो ।

निर्वाचन आयोगका अनुसार ५ बज्नुभन्दा पहिले बुथभित्र छिरेका मतादाताले मात्रै अब भोट हाल्ने पाउने छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment