आज बिहान राजधानीको बानियाँटारमा मर्निङवाकका क्रममा उनलाई बा २ ख ५७३० नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो।
ठक्करले उनि सामान्य घाइते मात्र भएका थिए, पण्डितको श्रीमतीले मेरो श्रीमान जिउंदै छ केहि भएको छैन भन्दाभन्दै ट्रक ड्राइभरले ट्रक ब्याक गरि टाउको किचेर मारेको उनको श्रीमती र प्रत्यक्षदर्शिको भनाई रहेको छ। हेर्नुस एक छोटो दृश्य
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment