त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो । यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधी निक्कै प्रभावकारी मानिएका छन् । क्यानडाको युनिभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० महिलामा लामो समय सम्म यो अध्यन गरेको थियो । उनीहरुको शरीरका तीन भागमा विभाजित यो अध्यनले सदियौं देखि सोधिँदै आएको प्रश्नको जवाफ फेला पारेको हो । तर माथि भनिएका कुराहरु स्त्री थाकेको बेला, ध्यान अन्यत्रै बढीरहेको बेला वा अन्य तनावको बेला भने लागु नहुने अध्यनकर्ताको भनाइ छ । अध्यनकर्ताहरुले महिलाहरुलाई निर्वस्त्र पारेर टेवलमा सुत्न लगाएका थिए । र विभिन्न उपकरणको माध्यमबाट अंगहरुको स्पर्स परीक्षण गरिएको थियो ।
कुन अंगमा के गर्ने ?
हल्का स्पर्षः घाँटी, पाखुराको अगाडीको भाग र योनीको पछिल्लो भाग (योनी र गुदद्वारको सीमा क्षेत्र) मा हल्का स्पर्ष गर्दा महिलाहरु उत्तेजित हुन्छन् ।
दवावः क्लिटोरिस र निप्पलमा चलाउँदा गर्दा स्त्रीहरु उत्तेजित हुन्छन् । तर स्तनको छेउँको भाग र पेटमा स्पर्षले भने खासै उत्तेजना ल्याउँदैन ।
कम्पनः क्लिटोरिस र स्तनमा कम्पन पैदा गर्दा स्त्री सबैभन्दा उत्तेजित हुन्छन् । यो अध्यन जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ ।
–फन नेपाल
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment