यदि जन्म कुण्डलीमा शुक्रले तपाइको दशामा अशुभ फल दिईरहेको छ भने शुक्रको प्रभावले धेरै रोगहरुको सामना गर्नपर्छ जसले तपाइको जीवनमा सुख नामको कुनै चिज नै रहदैन। ग्रह सहि बनाउनको लागि तपाई नँया-नँया उपाय अपनाउनु हुन्छ । माता लक्ष्मीको प्रसन्न गर्न र कृपा पाउनको लागि हामी के के मात्र गर्दैनौ।
यदि तपाई पनि माताको कृपा पाउन चाहनुहुन्छ भने लक्ष्मी जी को पुजा विधि-विधानले गरेपछि लक्ष्मीजीको यी २ मन्त्रको जप गर्नुस जसले तपाइको सबै मनोकामना पुरा हुन्छ।
यी हुन् ति दुई मन्त्र:
१. महालक्ष्मी च विद्महे,
विष्णुपत्नी च धीमहि,
तन्नो लक्ष्मी: प्रचोदयात्।
२. ॐ श्रीं श्रीं महालक्ष्म्यै श्रीं श्रीं ॐ नम:।
– एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment