तर नयाँ कपडा लगाउँदा भने हामीले निकै होश पु-याउन जरुरी रहेको ज्योतिष शास्त्रमा उल्लेख छ ।
ज्योतिष शास्त्रमा बार अनुसार नयाँ कपडाकाृ प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरेको छ । जसअनुसार नयाँ लुगा कुनै बार लगाउँदा तपाईंलाई हानी पुग्छ भने कुनै बार लगाउँदा फाइदा हुन्छ । तपाईले यदी नयाँ लुगा लगाउँदा फाइदा हुने दिन लगाउनु भयो भने तपाईको कपडाको टिकाउ राम्रो हुन्छ भने तपाईंको दैनिकी र व्यक्तित्वमा समेत सकारात्मक असर पर्छ ।
हेरौं कुन बार नयाँ लुगा लगाउन हुन्छ, कुन बार हुन्न ।
आइतबार -नयाँ लुगा लगाए चाँडो फाट्छ।
सोमबार – नयाँ लुगा लगाए अग्नि भय हुन्छ।
मंगलबार – नयाँ लुगा चाँडो पोलिन्छ।
बुधबार – नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ।
बिहीबार -नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ।
शुक्रबार – नयाँ लुगा लगाए मित्र भेट हुन्छ।
शनिबार -नयाँ लुगा लगाए तेजहीन हुन्छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment