यो खबर छापेको छ डेली मेलले । समाचारअनुसार लुसीका श्रीमान मार्कको ज्यान यौन सम्बन्ध कायम गरिरहेका बेला गएको हो । हालै प्रकाशित एक पुस्तकमा लुसीले आफ्नो श्रीमानको मृत्युको खुलासा गरेकी हुन् ।
लुसीका अनुसार उनीहरुलाई अर्को बच्चा चाहिएको थियो । यही चाहनामा उनीहरु सेक्स गरिरहेका थिए । तर, मार्कलाई यौन सम्पर्क गरिरहेकै बेला हृदयघात भयो । र, मार्कको त्यही मृत्यु भयो । यद्यपि उनीहरुको एउटा बच्चा थियो । तैपनि उनीहरु अर्को बच्चा पनि जन्माउन चाहन्थे । तर, भगवानले अरु नै केही चाहेका थिए ।
चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने सम्भावना बढी रहन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment