Monday, May 22, 2017

BREAKING: सरकारले थप्यो स्थानीय तहको संख्या, २ महानगर थपिए

सरकारले दुई महानगरपालिका थप गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर र बिरगंजलाई महानगरपालिका घोषणा गरेको हो। मन्त्रिपरिषद्को बैठकले २ नयाँ महानगरपालिका थप गरेसंगै नेपालमा महानगरपालिकाको संख्या ६ पुगेको छ।

मधेसी मोर्चाले स्थानीय तहको संख्या बढाउन माग गरेपछि सरकारले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदल बनाएको छ । कार्यदलले आफ्नो प्रतिवेदन आज नै मन्त्रिपरिषद्मा बुझाएको थियो । सोहि प्रतिवेदनका आधरमा सरकारले संख्या थप गरेको स्रोतले जनाएको छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment