Sunday, May 14, 2017

चुनावी अग्रताः एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो (सूचीसहित)

१ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७० वटा स्थानीय तहमा मतगणना सुरु भइसकेको छ भने अन्यमा पनि गणनाको तयारी भइरहेको छ ।

कुल २८३ वटा स्थानीय तहको चुनावमा तीनवटा स्थानीय तहमा एमालेले जितेको छ भने एउटामा नेपाली कांग्रेसले जितेको छ । एमालेले मनाङको च्यामे र नेस्याङ गाउँपालिका प्रमुखमा जित हात पारेको छ ।

डोल्पाको से फोक्सुण्ड गाउँपालिकामा एमाले निर्विरोध भइसकेको छ । त्यस्तै नेपाली कांग्रेसले मनाङको नार्फूमा निर्विरोध जितेको छ ।

अहिलेसम्म प्राप्त तथ्यांक विवरण अनुसार प्रमुख दलहरुले अग्रता लिइरहेका स्थानीय तह यस्ता छन्ः

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु

१. गुर्भाकोट नगरपालिका (सुर्खेत)

२. थाहा नगरपालिका (मकवानपुर)

३. महालक्ष्मी नगरपालिका (ललितपुर)

४. रुबीभ्याली गाउँपालिका (धादिङ)

५. धुनीबेंसी नगरपालिका (धादिङ)

६. गजुरी गाउँपालिका (धादिङ)

७. मनहरी गाउँपालिका (मकवानपुर)

८. बन्दीपुर गाउँपालिका (तनहुँ)

९. मादी गाउँपालिका (कास्की)

१०. बेनी नगरपालिका (म्याग्दी)

११. कीर्तिपुर नगरपालिका (काठमाडौं)

१२. नागार्जुन नगरपालिका (काठमाडौं)

१३. गैंडाकोड नगरपालिका (नवलपरासी)

१४. देवचुली नगरपालिका (नवलपरासी)

१५. विदुर नगरपालिका (नुवाकोट)

१६. कागेश्वरी गाउँपालिका (नुवाकोट)

१७. डुंगेश्वर नगरपालिका (दैलेख)

१८. लेकबेंसी नगरपालिका (सुर्खेत)

१९. बनेपा नगरपालिका (काभ्रे)

२०. फेदीखोला गाउँपालिका (स्याङजा)

२१. गोकर्णेश्वर नगरपालिका (काठमाडौं)

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह

१. ललितपुर महानगरपालिका

२. मुसिकोट नगरपालिका (रुकुम)

३. दार्मा गाउँपालिका सल्यान, (माओवादी–कांग्रेस) तालमेल

४. शारदा नगरपालिका (सल्यान)

५. चन्द्रागिरी नगरपालिका (काठमाडौं)

६. गोदावरी नगरपालिका (ललितपुर)

७. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं)

८. गोरखा नगरपालिका (गोरखा)

१०. तादी गाउँपालिका (नुवाकोट)

११. कुसे गाउँपालिका (जाजरकोट)

१२. जिरी नगरपालिका (दोलखा)

१३. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं)

१४. टोखा नगरपालिका (काठमाडौं)

माओवादीले अग्रता लिएका स्थानीय तह

१. चौरजहारी नगरपालिका (रुकुम)

२. गोलनचौर गाउँपालिका (सिन्धुली)

३. थाक्रे गाउँपालिका (धादिङ)

४. नेत्रावती गाउँपालिका (धादिङ)

५. रोशी गाउँपालिका (काभ्रे)

६. वागमती गाउँपालिका (मकवानपुर)

७. भेरीगंगा नगरपालिका (सुर्खेत)

८. शिवालय गाउँपालिका (जाजरकोट)

९. बारेकोट गाउँपालिका (जाजरकोट)

१०. काफीकोट गाउँपालिका (रुकुम)

११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)

अन्य दल/ स्वतन्त्रले अग्रता लिएका स्थानीय तह

१. महांकाल गाउँपालिका, ललितपुर– स्वतन्त्र

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment