अप्राकृतिक ढंगले उत्पादन गरिएको कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गंभिर समस्या निम्त्याउँछ । पछिल्ला अध्ययनहरुले यसै भन्छ । छोटो अवधीमा हुर्काइने बोइलर कुखुराको मासु सकेसम्म सेवन नगरेकै राम्रो । किन त ?
१. एकसाथ सैयौं बोइलर कुखुरा पालिएको हुन्छ । त्यसमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुन्छ । त्यसैबाट अन्य कुखुरा पनि संक्रमित हुन्छन् ।
२. बोइलर कुखुराहरुको रोग प्रतिरोधात्मक क्षमता अत्यान्तै कम हुन्छ । त्यसैले उनीहरुलाई एन्टि बायोटिक इन्जेक्सन दिइन्छ, ताकि एन्टिबायोटिक क्षमता बृद्धि होस् । हामी त्यस्तै इन्फेक्सनले ग्रस्त कुखुराको मासु सेवन गरिरहेका हुन्छौ ।
३. अध्ययनहरुमा पाइएको छ कि, बोइलर कुखुरामा हाइ कोलोस्टर पाइन्छ । यसले क्यान्सरको खतरा समेत बढाउँछ ।
४. व्यवसायिक हिसावले पालिने कुखुरालाई छिटै हुर्काउनका लागि केहि रसायन र औषधी प्रयोग गरिन्छ । त्यसैले बोइलर कुखुरा सेवन गर्दा त्यसले हाम्रो शरीरलाई पनि सोझो असर गर्छ ।
५. बोइलर कुखुरा सेवन गर्दा फुड पोइजनको भय हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment